नियम १
संक्षिप्त नाम र प्रारम्भ
ः
(१) यी नियमहरूको नाम “राजनैतिक दल दर्ता (निर्वाचन प्रयोजन) नियमावली, २०६३” रहेको छ ।
(२) यो नियमावली तुरून्त प्रारम्भ हुनेछ ।